यसपटक विदुर कब्जा गर्छौ : बहादुरसिंह लामा
नुवाकोट । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता बहादुरसिंह लामाले नेपाली कांग्रेसले कुनैपनि हालतमा यो चुनावमा कांग्रेसले विदुर नगरपालिका कब्जा गर्ने बताएका छन् ।

आईतबार विदुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै लामाले कुनैपनि हालतमा कांग्रेसले यो पटक विदुर नगरपालिका कब्जा गर्ने बताएका छन् । लामाले लामो समय कम्युनिष्ट पार्टीले नगरपालिकाको नेतृत्व गर्दा विकास निर्माणको काम आफ्नो मान्छेको गाउँटोलमा मात्र सिमित भएकोले सबै गाउँ र क्षेत्रको विकास गर्न नगरपालिकामा कांग्रेसकोनेतृत्व स्थापित हुनुपर्ने बताए ।
उनले २०७४ सालमा नगरपालिकामा एमालेले जित्दा निरंकुशता हाबी भएको समेत उल्लेख गरे । लामाले नुवाकोटको तीन स्थानिय तह विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा आवश्यकता र औचित्यताको आधारमा तीन दलहरुबी गठबन्धन भएको बताए ।
उनले गठबन्धनमा रहेका दलहरुका उम्मेद्धवारहरुलाई विजयी गराउनु सबैको कर्तव्य भएकोले सबै दलहरु गठबन्धनप्रति ढुक्क हुनुपर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया