धादिङका दुई वडामा एकल उम्मेदवारी
विदुर खबर
२०७९ वैशाख १४ गते ८:१८
नुवाकोट । धादिङको दुई वटा स्थानीय तहको दुई वडाहरुमा एकल उम्मेदवारी परेका छन् ।

जिल्लाको खनियाबास गाउँपालिका वडा नं ४ र गंगाजमुना गाउँपालिका वडा नं ४ मा एकल उम्मेदवारी परेको हो ।
खनियावास गाउँपालिका वडा नं ४ को दलित महिला सदस्यमा नेपाली कांग्रेसको तर्फबाट बिमला नेपालीको मात्र मनोनयन दर्ता भएको हो ।
त्यस्तै गंगाजमुना गाउँपालिका वडा नं ४ को वडा सदस्यमा नेकपा एमालेबाट रत्नमाया घलेको मात्र मनोनयन दर्ता भएको निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ
नुवाकोटका कटुवाल पक्राउ
त्रिशूलीमा रिजालको ४५ औँ दिनको पुण्यतिथिमा शैक्षिक सामग्री वितरण
बागमती प्रदेशमा एमाले, नेकपा र राप्रपाबीच मन्त्रालयको भागबण्डा टुंगियो





प्रतिक्रिया