नुवाकोटको दुई पालिकाको प्रमुखमा दुई महिलाले उम्मेद्धवारी दिए
विदुर खबर
२०७९ वैशाख १४ गते ८:११
नुवाकोट । जिल्लामा राजनीतिक ठूला दलका अधिकांश अध्यक्ष पुरुष उम्मेदवार छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई स्थानीय तहमा महिलालाई प्रमुख बनाएको छ ।

यस्तै विदुर नगरपालिका मेयरमा सुशीला खड्का र किस्पाङ गाउँपालिका अध्यक्षमा सुनमाया तामाङले राप्रपाबाट मनोनयन दर्ता गराएका हुन् ।
विदुर नगरपालिका वडा २ को अध्यक्षमा कांग्रेसकै दुई जना उम्मेदवार बनेका छन् ।
मुख्य निर्वाचन कार्यालयका अनुसार कांग्रेसका कपिल डंगोल र सुरज श्रेष्ठको उम्मेदवारी दर्ता भएको हो । कार्यालयले दुवैको नाम सूचना पाटीमा टाँसेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया