नुवाकोटको दुई पालिकामा दलित महिला सदस्य निर्विरोध
विदुर खबर
२०७९ वैशाख १४ गते ८:००
नुवाकोट । स्थानीय तह निर्वाचनको लागि बेलकोटगढी नगरपालिका र म्यागङ गाउँपालिकामा दलित महिला सदस्यमा एक/एक जनाको मात्रै उम्मेदवारी परेका छन् ।

बेलकोटगढी वडा १ मा ठूलीकान्छी नेपाली र म्यागङ वडा ६ मा कमला बिकको उम्मेदवारी परेको हो । नेपाली नेकपा एकीकृत समाजवादी र बिक नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् । दुवैलाई निर्विरोध घोषणा गर्नमात्र बाँकी रहेको निर्वाचन कार्यालयले जनाएका छन् ।
जिल्लाको १२ वटै स्थानीय तहमा आइतबार र सोमबार गरी २ हजार ८७ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद गौतमले बताए ।
जिल्लामा २ नगरपालिका, १० गाउँपालिका र ८८ वटा वडा छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया