युक्रेनका दुई सहरमा अस्थायी युद्धविराम
विदुर खबर
२०७८ फागुन २२ गते ८:२८

नुवाकोट । मस्को–रुसले युक्रेनका दुई प्रमुख सहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ ।

रुसी सेनाले घेरा हालेका मारिओपो र भोल्नोभाखामा अस्थायी युद्धविराम गरेको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।
रुसको स्थानीय समयअनुसार शनिबार १० बजेबाट आमनागरिकलाई सहर छोड्न सहयोगका लागि अस्थायी युद्धविराम घोषणा गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
यसबारे युक्रेनले टिप्पणी गरिसकेको छैन् ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया