बट्टार क्याम्पसको अध्यक्षमा श्रीराम श्रेष्ठ
नुवाकोट । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको अध्यक्ष पदमा श्रीराम श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन ।

आज बुधवार बसेको क्याम्पसको छैटौं साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिका सचिव समेत रहेका श्रेष्ठ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको पूर्व अध्यक्ष समेत हुन । क्याम्पसको पूर्वविद्यार्थी समेत रहेका श्रेष्ठले समाजसेवा, राजनीति, लेखन र शैक्षिक क्षेत्रमा योगदान गर्दै आएका आएका छन् ।

क्याम्पसको छैटौं साधारणसभाले लीलानाथ न्यौपाने, मोहन बहादुर खड्का, सुरेन्द्र भण्डारी, केदार डोटेल, बद्रिप्रसाद त्रिपाठी, प्रकाशचन्द्र ढुंगाना, भगवती खनाल र राजाराम अधिकारीलाई सदस्य पदमा सर्वसम्मत चयन गरेको छ ।
यससँगै लामो समयदेखि विवादित बनेको बट्टार क्याम्पसको संचालक समितिले बैधानिकता समेत प्राप्त गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया