ललितपुरमा बिहीबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द
विदुर खबर
२०७८ माघ ५ गते १८:२५
नुवाकोट । जिल्ला प्रशासन कार्यालय ललितपुरले माघ ६ गतेदेखि अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गरेको छ।

कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको र धेरैजना होम आइसोलेसनमा रहेको भन्दै प्रशासनले बिहीबारदेखि सेवा बन्द गर्ने निर्णय गरेको हो।
कोभिड-१९ को नयाँ भेरियन्ट ओमोक्रन फैलिएसँगै काठमाडौं उपत्यकामा भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ। यस्तै, माघ ७ गतेदेखि सार्वजनिक निकाय र स्थलहरुमा प्रवेश गर्न खोप कार्य अनिवार्य गरिएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ





प्रतिक्रिया