नेकपा एमाले नुवाकोटको अध्यक्षमा मैनाली
विदुर खबर
२०७८ पुष २५ गते ११:४१
नुवाकोट । नेकपा एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्विरोध निर्वाचित भएका छन् ।

बागमती प्रदेशका सांसद तथा पुर्व प्रदेश भूमि ब्यवस्थापन,कृषि तथा सहकारी राज्यमन्त्री समेत रहेका मैनालीलाई बट्टारमा जारी नेकपा एमाले नुवाकोटको सातौँ अधिवेशनले अध्यक्षमा सर्वसहमत रुपमा निर्वाचित भएका हुन् ।
यसअघि अध्यक्षमा एमाले नेता बुद्धि प्रधानले दाबी गेपनि अन्तिम समयमा आएर प्रधानपछि हटेका थिए ।
अधिवेशनले जिल्ला अध्यक्ष पाएपनि अन्य पदहरुको टुङ्गीन बाँकी रहेको एमालेका एक नेताले विदुर खबरलाई जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया