तीन सातापछि छहरे-टोखा सडक खुल्यो
विदुर खबर
२०७८ पुष २४ गते १७:२२
नुवाकोट । झण्डै तीन सातादेखि निर्माणका क्रममा अवरुद्ध रहेको छहरे–टोखा सडक शनिबारदेखि खुलेको छ ।

अवरुद्ध सडक नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले अवलोकन गरेका हुन् ।
सडक अवलोकन गर्न जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, उपप्रमुख अप्सरा थापा, लिखु गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठ, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, युवा नेता रामेश्वर थापा, निर्माणको ठेक्का पाएको सिसन निर्माणका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने





प्रतिक्रिया