संगम साकोसको १७ औ वार्षिक साधारणसभा सम्पन्न
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ वार्षिक साधारणसभा तथा २५ औ वार्षिकोत्सव सम्पन्न भएको छ ।

बुधवार बट्टारमा एक कार्यक्रम आयोजना गरि सहकारीले आफ्नो १७ औ वार्षिक साधारणसभा तथा २५ औ वार्षिकोत्सव मनाएको हो ।
साधारणसभामा अध्यक्ष नारायण श्रेष्ठले संचालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दे सहकारीले आर्थिक वर्ष २०७७÷७८ मा १०.८६ प्रतिशतले निक्षेप बृद्धि गरेको बताए । यस्तै आर्थिक वर्ष २०७७÷७८ मा सहकारीले २१ करोड ८६ लाख ५४ हजार ८६ रुपैयाँ ऋण लगानी गरेको र सहकारीको जगेडा कोषमा एक करोड २७ लाख ५२ हजार एकसय ४० रुपैयाँ रहेको बताए ।
यस्तै कोषाध्यक्ष दिनेश श्रेष्ठ बजेट, कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गर्दे सहकारीको सेयर पुँजी एक करोड ६८ लाख ७५ हजार रहेको बताए । सहकारीले आर्थिक वर्ष २०७७÷७८ मा १७ लाख ८१ हजार ९ सय ९५ रुपैया नाफा कमाएको श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
ले आर्थिक वर्ष २०७७÷७८ मा
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया