नुवाकोट कांग्रेसले दियो मेलमिलाप दिवसको पुर्वसन्ध्यामा बृद्धबृद्धालाई खाना
विदुर खबर
२०७८ पुष १५ गते १९:१८
नुवाकोट । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको पुर्व सन्ध्यामा नेपाली कांग्रेस नुवाकोटले विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा रहेको देविघाट जेष्ठ नागरिक प्रतिष्ठानमा रहेका बृद्धबृद्धाहरुलाई खाना खुवाएको छ ।

बुधवार नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिका पदाधिकारीको टोली प्रतिष्ठान पुगेर देविघाट जेष्ठ नागरिक प्रतिष्ठानका अध्यक्ष विष्णु नेपाललाई नेपाली कांग्रेस नुवाकोटका पुर्वसभापति धुव्र अधिकारीले नगद हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका उप–सभापति राजु थापा, नेपाली कांग्रेस सुर्यगढी गाउँपालिकाका अध्यक्ष शंकर प्याकुरेल लगायत रहेका छन् ।
विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको देविघाट जेष्ठ नागरिक प्रतिष्ठानमा अहिले ३१ जना बृद्धबृद्धाहरुले आश्रय लिएर बसीरहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार
रसुवामा नौ जनाको धरौटी जफत
नुवाकोट-१ मा रास्वपाका तिमिल्सिना निर्वाचित
गगन थापा पराजित, अमरेश निर्वाचित





प्रतिक्रिया