ईनारपाटीका वासु कुमालको दुप्चेश्वरमा मृत्यु

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ६ ईनारपाटीका वासु कुमालका मृत्यु भएको छ ।

उनको सोमबार दुप्चेश्वर गाउँपालिका मन्दिर जाँदै गर्दा बाटोमा मृत्यु भएको हो । वडा नम्बर ४ मा एकजना चालकको मृत्यु भएको छ । दुप्चेश्वर मन्दिरमा दर्शनार्थी लैजाने क्रममा उनको मृत्यु भएको हो ।
बा १ ज ९८४३ नम्बरको माइक्रो बसका चालक कुमाल गाडीको चालकसहित साहु समेत हुन । गाडी चलाउने क्रममा समुन्द्रटारबजार पुगेका उनले खोक्दा दुई पटक रगत बान्ता गरेका थिए ।
रगत बान्ता गरेपछि स्थानिय समुन्द्रटार स्वास्थ्यचौकीमा लगिएपनि कुमालको मृत्यु भइसकेको स्वास्थ्य चौकी इन्चार्ज रामकुमार थापाले जानकारी दिए ।
स्वास्थ्य चौकी इन्चार्ज थापाका अनुसार हार्टबिट फर्काउने कोशिस गरेपनि सफल नभएको बताए । उनको हर्टअट्याकका कारण मृत्यु भएको आशंका गरिएको छ । उनको शव समुन्द्रटार स्वास्थ्यचौकीमा राखिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया