नुवाकोटको त्रिशूली अस्पताल भवन हस्तान्तरण
विदुर खबर
२०७८ मंसिर २४ गते ९:२८
नुवाकोट। जिल्ला अस्पताल त्रिशूलीको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ ।

मंगलबार नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क जोङ सुकले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई अस्पताल भवन हस्तान्तरण गरेका हुन् ।
त्यसपछि मन्त्री खतिवडाले अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपानेलाई हस्तान्तरण गरेका थिए ।
२०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त अस्पताल भवन कोइकाले पोस्टडिजास्टर हेल्थ सर्भिस रिकभरी प्रोग्रामअन्तर्गत बनाइदिएको हो ।
भवन ५० शय्या क्षमताको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया