राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी
विदुर खबर
२०७८ मंसिर १९ गते ७:२५
नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

लिङ्देनले १८ सय ४४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी कमल थापाले १६ सय १७ मत प्राप्त गरेका छन् ।
यससँगै नेपाली राजनितिमा लिङ्देनको उदय भएको छ । छिन्नभिन्न भएको राप्रपालाई एकताबद्ध बनाएर लैजान उनलाई चुनौती छ ।
लगातार फुटदै र जुट्दै आएको राप्रपालाई एकताबद्ध बनाएर लैजाने लिङ्देन जितपछि बताएका छन् ।
अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला





प्रतिक्रिया