सबै विदेशीलाई जापान प्रवेशमा पुनः प्रतिबन्ध

विदुर खबर २०७८ मंसिर १३ गते १५:५८

नुवाकोट । एक महिना अघि विद्यार्थी,कामदार र पर्यटकको लागि खुला गर्ने निर्णय गरेको जापान सरकारले नयाँ कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै सबै विदेशीलाई आफ्नो मुलुक प्रवेशमा पुनः प्रतिवन्ध लगाएको छ ।

Advertisement

न्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ३० नोभेम्बर अर्थात भोलिदेखि विदेशीलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

दक्षिण अफ्रिकाबाट फैलिएको कोरोनाको नयाँ भेरिएन्ट‘ओमाइक्रोन’को जोखिम भन्दै जापानले मंगलबारदेखि लागू हुने गरी सबै विदेशी उडानहरुलाई अनिश्चितकालको लागि प्रतिबन्ध लगाउने घोषणा हो  ।

Advertisement

जापानका प्रधानमन्त्री फुमियो किसिदाले भने,‘खराब अवस्था आउन नदिन हामीले आपतकालीन निर्णय गयौं’ ।

प्रतिक्रिया