केन्द्रिय महाधिवेशन प्रतिनिधि मा महेन्द्र तामाङको उम्मेदवारी घोषणा
विदुर खबर
२०७८ मंसिर ४ गते २१:५२

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता महेन्द्र तामाङले नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा केन्द्रीय प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् ।

उनले जगतबहादुर तामाङको समूहबाट जनजातीतर्फ केन्द्रिय प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका हुन्।
नुवाकोटको साविक तुप्चे गाविसमा माओवादी र एमालेको गढ भत्काउन सफल भएका तामाङ कांग्रेसका युवाहरुमाझ बढी लोकप्रिय छन् ।
तेक्वान्दोका पुर्व खेलाडी समेत रहेका उनले खेलको माध्यमबाट देशलाई समेत अन्तरााष्ट्रिय मञ्चमा चिनाइसकेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया