नुवाकोट क्षेत्र नम्बर २ को (क) मा गणेश तामाङको अग्रता कायमै
विदुर खबर
२०७८ मंसिर ४ गते ७:१८
नुवाकोट । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ को प्रदेशसभा (क) को मतगणनामा महत लामा प्यानलका सभापतिका उम्मेदवार गणेश तामाङले अग्रता कायम गरेका छन् ।

मतगणनाको शुरुदेखिनै अग्रता कायम गरेका तामाङले एकसय ५० मत गणना भैसक्दा ४१ मतले लिड गरेका छन् । तामाङले ९२ मत प्राप्त गर्दा सभापतिका अर्काे उम्मेद्धवार आतमसिंह तामाङले ५१ मत प्राप्त गरेका छन् ।
यस्तै अन्य पदाधिकारीमा समेत गणेश तामाङ नेतृत्वको समुहले अग्रता गरिरहेको हाम्रा संम्बाददाता शालिकराम चालिसेले जानकारी दिएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द
आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने





प्रतिक्रिया