मुगुको गमगढी बजारमा भिषण आगलागी, २१ घर जलेर पूर्ण रुपमा नष्ट
विदुर खबर
२०७८ कार्तिक ३० गते ७:१७

नुवाकोट । मुगुको पुरानो गमगढी बजारमा भीषण आगलागी भएको छ ।
सोमबार मध्यरातमा सुरु भएको आगलागीमा २१ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रण भइरहेको छ । प्रहरीका अनुसार अहिले आगो फैलने क्रम रोकिए पनि पूर्ण रुपमा निभाउन भने प्रयास जारी छ ।
आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया