बट्टारको प्रतिष्ठित एक होटलमा वेटर चाहियो
विदुर खबर
२०७८ कार्तिक २४ गते ११:४९
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहको एक प्रतिष्ठित होटलमा वेटर चाहिएको छ ।

बट्टारको घण्टाघरसँगै रहेको टुगेदर रेष्टुरेन्ट एण्ड क्याफेमा दुईजना महिला वेटर चाहिएको टुगेदर रेष्टुरेन्ट एण्ड क्याफेका संचालक शुरेश पौडेलले जानकारी दिए ।
थप जानकारीको लागि टुगेदर रेष्टुरेन्ट एण्ड क्याफेको फोन नम्बर ९८६२४४५४०१ र ९८४०१८००४८ सम्पर्क गर्न सकिने छ ।
यो समाचार होइन, विज्ञापनमुलक सन्देश हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बट्टारमा पृथ्वीनारायण शाहको शालिक अनावरण
तारकेश्वरमा ५० लाखको धानबाली क्षतिपूर्ति कोष स्थापना
बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन
पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा





प्रतिक्रिया