जीप दुर्घटना हुँदा १२ घाइते
नुवाकोट । बाजुराको हिमाली गाउँपालिका ७ को बाँधु बगरमा जीप दुर्घटना भएको छ ।

कोल्टीबाट हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको भे १ ज १०४६ नम्बरको जीप विहिबार दिउसो ४ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परि जिपमा सवार १२ जना घाइते भएको स्थानीय यात्रु बसुदैबी जौशीले बताइन् । जिप ओरालोमा अनियन्त्रित भई १५ मिटर तल खसेको हो । जिप दुर्घटनामा परेर घाईते भएका सबैको उपचार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भईरहेको छ ।
जीपमा क्षमता भन्दा बढी यात्रु सवार थिए । यात्रु धैरै भएपछि हामी झरैर अर्को गाडीमा चढ्यौं । हामी पछिपछि आएको गाडी बाँधुबगरमा दुर्घटना भयौ यात्रु जोशीले बताईन् । सबै यात्रु सुकाढिक मुगुका रहेको बताइएको छ ।
कच्ची बाटो क्षेमता भन्दा बढी यात्रु सवारर गर्दा सडक दुर्घटाना भएकौ यात्रुकौ भनाईछ । यसै वीच मार्तडी कौल्टी सडक पनि अत्यन्त जोखिम छ । बाटो वनाउदै सडक खन्दै गाडी पास गर्नुपर्नै बाध्यता छ नैपालपत्रकार महाँसंघ बाजुराका कोषध्यक्ष नहकुल जोशीले बताउनु भया।
सडक दुर्घटनाबाट जौगाउन तत्काल सडक संरचनाको स्तरउन्नती गर्नुपर्नै र सवारी नियम अनविार्य पालना गर्नु पर्नै स्थानीयकौ सुुझब छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया