बट्टारमा भोलि लाईभ म्युजिक हुने
विदुर खबर
२०७८ कार्तिक १६ गते ८:२२
नुवाकोट । नेपालीहरुको महान पर्व तिहारको अवसर पारेर बट्टारमा बुधवार लाईभ म्युजिक हुने भएको छ ।

बट्टार घण्टाघर चोकमा रहेको टुगेदर रेष्टुरेन्ड एण्ड क्याफेमा लाईभ म्युजिकको आयोजना गरिएको हो ।
लाईभ म्युजिकमा गायक सुमन बिटि, शैलश शाही र सुनिल मगरले सांगीतिक प्रस्तुति दिने टुगेदर रेष्टुरेन्ड एण्ड क्याफेका संचालक शुरेश पौडेलले जानकारी दिए ।

लाईभ म्युजिक हेर्नको लागि टुगेदर रेष्टुरेन्ड एण्ड क्याफेमा सम्पर्क गर्न सकिने क्याफेका संचालक रुपक कुमालले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बट्टारमा पृथ्वीनारायण शाहको शालिक अनावरण
तारकेश्वरमा ५० लाखको धानबाली क्षतिपूर्ति कोष स्थापना
बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन
पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा





प्रतिक्रिया