नेपालमा शुक्रबार ५४९ जना कोरोना संक्रमित थपिए, ६ जनाको निधन
विदुर खबर
२०७८ कार्तिक १२ गते १९:४०
नुवाकोट । शुक्रबार ५४९ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा सात हजार १४५ पीसीआर परीक्षणमध्ये ४९० जना र दुई हजार ६०१ एन्टिजेन परीक्षणमा ५९ जनामा कोभिड १९ पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपटेड अनुसार पछिल्लाे एक दिनमा ६ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । यस्तै सोहि अवधिमा ५६९ जना संक्रमणमुक्त भएका छन् ।
आज थपिएका संक्रमितमध्ये काठमाडौंका १७३ जना छन् । हाल देशभरमा १० हजार १५१ जना सक्रिय संक्रमित रहेका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया