नेकपा एमाले बेलकोटगढी १२ अध्यक्षमा अधिकारी
विदुर खबर
२०७८ कार्तिक ८ गते १५:५६
नुवाकोट । नेकपा एमाले बेलकोटगढी नगरपालिका वडा नम्बर १२ अधिवेशनले नयाँ नेतृत्व निर्विरोध रुपमा चयन गरेको छ ।

सोमवार भएको पहिलो अधिवेशनले रामहरि अधिकारीको नेतृत्वमा निर्विरोध रुपमा कार्यसमिति चयन गरेको हो ।
यस्तै वडा कमिटिको उपाध्यक्षमा नरेश राई, सचीवमा सन्तबहादुर तामाङ चयन भएका छन् ।
यस्तै सह–सचिवमा गायत्री वाग्ले र निरन्जन सिलवाल निर्वाचित भएका छन् ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया