नुवाकोटको तारकेश्वर गाउँपालिका ४ का वडाध्यक्षको निधन
विदुर खबर
२०७८ कार्तिक ७ गते १०:३७
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका ४ का वडाध्यक्ष राममणि अधिकारीको आईतवार निधन भएको छ ।

७८ वर्षीय उनको अस्पतालमा उपचारको क्रममा आज विहान ५ बजे निधन भएको हो । वडाध्यक्ष अधिकारी ३ महिना कोरोना संक्रमण मुक्त भएपनि पुन जन्डिसबाट ग्रसित भएका थिए ।
अधिकारीको अन्तिम संस्कार आजै पशुपतिमा हुने तारकेश्व गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले जानकारी दिए ।

चारवर्षअघि सम्पन्न स्थानिय चुनावमा नेकपा एमालेबाट ७३२ मत मत प्राप्त गरि उनी विजयी भएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया