धादिङमा गुडिरहेको बसमा अगलागी
विदुर खबर
२०७८ कार्तिक ७ गते ८:५१
नुवाकोट । पृथ्वीराजमार्गको गजुरीबजारमा गडिररहेको यात्रुबसमा आइतबार बिहान अचानक आगलागी भएको छ।

३६ जना यात्रु लिएर सुर्खेतबाट काठमाँडौ तर्फ आऊदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रु बसमा गजुरी बजारआइपुगेपछि अचानक आगलागी भएको हो ।
बसका यात्रुसकुल रहेपनि सामान र बस भने जलेरनष्ट भएको छ । बसको इन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालेका कारण कुनै पनि मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
राजमार्ग क्षेत्रमा रहेको दमकल स्थानीयबासीले आगो नियन्त्रणमा लिएपछि मात्र बिहान ४ः३० बजेतिर मात्र घटनास्थलमा आएको थियो ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया