नेकपा एमाले सुर्यगढी ४ को अध्यक्षमा गुरुङ

विदुर खबर २०७८ कार्तिक ७ गते ८:२८

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी एमाले सुर्यगढी गाउँपालिका वडा नम्बर ४ को पहिलो वडा अधिवेशन शनिवार सम्पन्न भएको छ ।

Advertisement

अधिवेशनले राजन गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । यस्तै कमिटिको उपाध्यक्षमा उपाध्यक्षमा सावित्री गिरि र सचिवमा अर्जुन तमाङ चयन भएका छन् ।

त्यस्तै सह सचिवमा हरिकृष्ण राई र नवराज रैला चयन भएको जिल्ला प्रतिनिधि तथा पार्टी सचिवालय सदस्य कुमार लामाले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया