एमाले विदुर २ को अध्यक्षमा नेपाल
विदुर खबर
२०७८ कार्तिक ६ गते २१:११
नुवाकोट । नेकपा एमाले विदुर नगरपालिका वडा नम्बर २ को अध्यक्षमा दामोदर नेपाल निर्विरोध निर्वाचित भएका छन् ।

शनिवार नेकपा एमाले विदुर नगरपालिका वडा नम्बर २ को पहिलो अधिवेशनले नेपालको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा बिजु थापा आचार्यलाई चयन गरेको छ भने सचिवमा सनम परियारलाई निर्वाचित गरेको छ ।

यस्तै सह–सचिवमा ववेक बज्राचार्य र ईश्वरमान श्रेष्ठ चयन भएका छन् । अधिवेशनले ३१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको नेकपा एमाले विदुर २ वडा कमिटिले जानकारी दिएको छ ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया