काठमाडौंमा महिलाहरुद्धारा पेटीकोट प्रदर्शन ६ जना पक्राउ,बलात्कार गर्ने पुरुषलाई फाँसीको व्यवस्था हुनुपर्ने माग
विदुर खबर
२०७५ भदौ २ गते १२:२६
काठमाडौं ,महिलाहरुले काठमाडौंमा पेटीकोट लगाई प्रदर्शन गरेका छन् ।
उनिहरुले बलात्कार गर्ने पुरुषलाई फाँसीको व्यवस्था हुनुपर्ने भन्दै अर्धनग्न प्रदर्शन गरेका हुन् । सो क्रममा प्रहरीले कालो पेटीकोट लगाएर प्रदर्शनमा उत्रिएपछि धरपकड गरी केहि महिलाहरुलाई नियन्त्रणमा लिएको छ । उनिहरुले बलात्कारीलाई फाँसी दे भन्दै नाराजुलुस गरेका थिए । प्रहरीले नियन्त्रणमा लिएपछि पनि महिलाहरुले नाराबाजी रोकेका थिएनन् । प्रहरीले प्रदर्शनमा संलग्न रहेको आरोपमा चार जना महिला, एक पुरुष र एक जना तेस्रो लिङगीलाई नियन्त्रणमा लिएको छ । ¥यालीमा झण्डै ४० जनाको सहभागिता रहेको थियो । संविधानमै बलत्कारीलाई फाँसी दिलाउने व्यवस्था हुनुपर्ने महिला अधिकारकर्मीको मुख्य माग थियो ।
तस्विरः अनिल आङदेम्बे

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया