किस्पाङ दुर्घटनाका घाइतेलाई निशुल्क उपचार गर्न गृहमन्त्रिको ध्यानाकर्षण
नुवाकोट । गत सोमवार किस्पाङ गाउँपालिका वडा नम्बर ५ मनकामनाको मानेगाउँमा भएको वस दुर्घटनाका घाइते र मृतकका आफन्तलाई राहात उपलब्ध गराउन किस्पाङ गाउँपालिकाले गृहमन्त्री बालकृष्ण खाँडको ध्यानाकर्षण गरेको छ ।

बिहिबार नगाउँपालिकाका अध्यक्ष छत्र लामा, संघिय सांसद वहादुरसिंह लामा लगायतको टोलीले गृहमन्त्री खाँडलाई भेटेर चारदिन अघि किस्पाङ दुर्घटनामा मृत्यु हुनु भएका रमेश तामाङलाई राहत र घाइतेहरुलाई उपचार सहज बनाउन माग गरेको हो ।

गाउँपालिकाको ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्रि खाँडले दुर्घटनामा परि मृत्यु भएका परिवार र घाइतेलाई राहात उपलब्ध गराउने प्रतिवद्दता व्यत्त गरेको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र लामाले जानकारी दिए ।

सोमवार मानेगाउँबाट काठमाण्डौतर्फ जान लागेको बा ४ ख ५७६२ नम्बरको वस दुर्घटना हुँदा ५२ जना घाइते हुनुको साथै एकजनाको उपचारको क्रममा मृत्यु भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया