नुवाकोटको किस्पाङमा बस दुर्घटना क्षतिको विवरण आउँन बाँकी
विदुर खबर
२०७८ कार्तिक १ गते ११:२०
नुवाकोट । नुवाकोटको किस्पाङ गाउपालिका वडा ५ मनकामनाको मानेगाउँमा बस दुर्घटना भएको छ ।

भाल्चेबाट त्रिशुली हुँदै काठमाण्डौ जान लागेको वस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनामा २० जनाभन्दा बढी व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घाइतेलाई प्रहरीले एम्बुलेन्स मार्फत त्रिशुली अस्पताल ल्याइरहेको छ । घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।

वसमा क्षमताभन्दा बढी यात्रु रहेकोले दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की





प्रतिक्रिया