रसुवाबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटना, एकको मृत्यु
विदुर खबर
२०७८ असोज २३ गते १३:२६

नुवाकोट । रसुवाबाट काठमाण्डौं जादैँ गरेको यात्रु बसले शुक्रबार धुनिबेशी नगरपालिका ७ ,नौविसेमा ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ ।

बा ५ ख ६१५१ नम्बरको यात्रुबसले पैदलयात्री धुनिबेशी नगरपालिका वडा नं ७ का ४० वर्षीय ज्ञानसागर लामालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी धादिङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक जागेश्रवर भण्डारीले बताए ।
ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि मृतकका आफन्तले राजमार्गमा अवरोध गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र
रवि, कुलमान र बालेन्द्रबीच एकताकाे प्रयास जारी
“बार डे: जेन जी आन्दोलन र बार रुपान्तरणको सवाल”
सुनको भाउ ऐतिहासिक उचाईमा,एकैदिन ३ हजार ४ सय रुपैयाँले बढ्यो





प्रतिक्रिया