चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु

विदुर खबर २०७८ असोज १९ गते २१:२९
सूचक फोटो

नुवाकोट । बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा पूर्वी चितवनको खैरहनी नगगरपालिका–१३ का २५ वर्षीय दिनेश बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार दिउँसो १२ः५० बजे घाँस काट्न जाने क्रममा सामुदायिक वनभित्र बाघले आक्रमण गरेको थियो ।

Advertisement

बाघले आक्रमण गरेका बोटेको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया