नुवाकोटमा सार्वजनिक यातायात ठप्प

नुवाकोट । सार्वजनिक यातायातको भाडा नबढेको भन्दै नुवाकोटका वस व्यवसायीहरुले हड्ताल गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै लामो दुरीका सवारीसाधानका भाडा बढेपपिन छोटो दुरीका यातायातको भाडा वृद्धि नभएको भन्दै बस व्यवसायीहरु हड्तालमा उत्रिएका हुन ।
पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै उनीहरु हड्तालमा उत्रेकाले विभिन्न रुटमा चल्ने सबै सार्वजिनक यातायातका सवारीसभान ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
लामो समयदेखि भाडा वृद्धि नहुँदा यातायात व्यवसायीहरु मारमा परेको र सरकारले पनि आफुहरुको माग सम्बोधन नगरेकोले हड्तालमा उत्रनु परेको नुवाकोटका यातायात व्यवसायीहरुले बताएका छन् ।

तेलको मूल्य ८० रुपियाँबाट ११३ पुग्दा पनि १५ रुपियाँ भाडा कायम रहेकाले आन्दोलन गर्नुपर्ने अवस्था आएको बस व्यवसायीहरुको भनाइ छ ।
बस व्यवसायी हड्तालमा उत्रिएपछि दशैको मुखैमा रहेका सर्वसाधारण भने मर्कामा परेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’





प्रतिक्रिया