नुवाकोटमा प्रहरी दिवसमा रक्तदान
विदुर खबर
२०७८ असोज १५ गते १९:०१
नुवाकोट । ६६ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

प्रहरी कार्यालय हेटौंडाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटि अन्तर्गतको रक्तसञ्चार केन्द्रको समन्वयमा रक्तदान कार्यक्रम गरिएको हो ।

प्रहरी कार्यालय र मातहत इकाईहरुमा कार्यरत ३३ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका छन् ।

नेपाल प्रहरी स्थापनाको असरमा हरेक बर्ष मनाईने प्रहरी दिवसमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले समेत विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन
पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा
बाबुराम शर्माको कृति ‘जीवनको पाठशाला’ विमोचन
आज तमु ल्होसार, सार्वजनिक बिदा





प्रतिक्रिया