Flash News :भिरबाट ढुङ्गा खस्दा रसुवामा चार जना घाइते
विदुर खबर
२०७५ साउन ३१ गते १३:४७
रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका २ तातोपानी डाडामा भिरबाट ढुङ्गा खस्दा चार जना घाइते भएका छन ।
टिमुरेबाट धुन्चे आउदै गरेर्को बा३ख ४२४९ नं. को कुखुरा बोक्ने मिनि ट्रक माथि ढुङ्गा खस्दा ट्रकमा सवार ड्राईभर सहित चार जना गाईते भएका हुन । गाईते हुनेमा चरण परियार, बासु आचार्य, बिशाल तामाङ र मुकुन्द पौडेल रहेका छन भने तामाङ भने टाउकोमा चोट लागेको कारण गम्भिर गाईते भएका छन । गम्भिर तथा गाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल धुन्चेमा ल्यार्यदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया