कांग्रेस ककनी गाउँपालिकाको सभापतिमा भाग्यश्री निर्वाचित
विदुर खबर
२०७८ असोज ९ गते २१:३३
नुवाकोट । नेपाली कांग्रेस ककनी गाउँपालिकाको सभापतिमा भाग्यश्री लामा विजयी भएका छन ।

शनिबार भएको अधिवेशनमा लामाले आफना निकटतम प्रतिद्धन्दी अशोक लामालाई पराजित गरि विजयी भएका हुन् ।
भाग्यश्रीले ८० मत प्राप्त गरेका थिए भने अशोकले ५७ पाएका छन् । विजयी भएका लामा केसी समुहका हुन् ।
सभापतिमा विजयी भएपछि उनले सम्पुर्ण पालिकाका नेता तथा कार्यकर्ताको भावना अनुसार काम गरेर अघि बढ्ने बताए ।

उनले निर्वाचनमा पराजित भएका अर्का समहुका व्यक्तिहरुलाई समेत विश्वासमा लिएर अघि बढ्ने प्रतिवद्धता व्यत्त गरेका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन
पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा
बाबुराम शर्माको कृति ‘जीवनको पाठशाला’ विमोचन
आज तमु ल्होसार, सार्वजनिक बिदा





प्रतिक्रिया