धादिङे चेलिको ‘आमा’ गीत सार्वजनिक

विदुर खबर २०७८ असोज ५ गते ९:०६

रसुवा । आफ्नो स्वार्गिय आमा बुबाको सम्झनामा मंगलबार आमाको पुण्तिथिको अबसरमा गजुरी गाउँ पालिकाकि शर्मिला तिमल्सिनाले आमागीत सार्वजनिक गर्नुभएको छ ।

Advertisement

माता स्वझङ्क कुमारी तिमल्सिना र पिता स्व. तुलसी प्रसाद तिमल्सिनाको नाममा गीत लेखेर सार्वजनिक गरिएकोे हो ।

शर्मिला तिमल्सिनाको शब्द रहेको गीतमा स्वर, संगीत अमर तन्डुकार, एरेन्ज ब्रुनो तामाङ, भिडियो रेकर्डिस्ट बुद्ध सायमीले गर्नुभएको छ ।

Advertisement

आफ्नो बुबा आमाका लागि जति शब्द खर्च गरेपनि अपुग हुने भएकोले सम्झना गर्दै कोरिएका गीत रेकर्ड गरिएको तिमल्सिनाको भनाई छ ।

प्रतिक्रिया