संविधान दिवसमा अनेरास्ववियुको दिप प्रज्वलन
विदुर खबर
२०७८ असोज ४ गते ६:३७
नुवाकोट । संविधान दिवसको अवसर पारेर नेकपा एमाले निकट विद्यार्थी युनियन अनेरास्ववियुले बट्टार चोकमा आईतवार साँझ दिप प्रज्वलन गरेको छ ।

अनेरास्ववियु नुवाकोट आदर्श बहुमुखी क्याम्पस कमिटीद्वारा आयोजित दिप प्रज्वलन कार्यक्रममा विभिन्न सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।


सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया