त्रिशुली अस्पतालमा नेपालको झन्डोत्तोलन

विदुर खबर २०७८ असोज ३ गते १२:३५

नुवाकोट । संविधान दिवसको अवसर पारेर नुवाकोटको त्रिशुली अस्पतालमा नेपालको झन्डोत्तोलन गरिएको छ ।

Advertisement

आईतवार एक कार्यक्रमको अवसर पारेर त्रिशुली अस्पतालका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेन्डेन डा. दिपेन्द्र पाण्डे लगायतले अस्पताल परिषरमा नेपालको झण्डोत्तोलन गरेका हुन् ।

संविधान दिवसको अवसर पारेर आज नुवाकोटको विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरि मनाइदै छ ।

Advertisement

प्रतिक्रिया