अखिल क्रान्तिकारी नुवाकोटको आज जिल्ला सम्मेलन हुँदै

विदुर खबर २०७८ भदौ २९ गते ७:०८

नुवाकोट । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्राान्तिकारीको जिल्ला सम्मेलन आज हुँदै छ ।

Advertisement

जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने अखिल क्रान्तिकारी नुवाकोटका विद्यार्थी नेता निराजन बोगटीले जानकारी दिए ।

जिल्ला सम्मेलन अघि जिल्लाको विभिन्न स्थानिय तहबाट आउने विद्यार्थीहरुले प्रर्दशन गर्ने बताइएको छ ।

Advertisement

 

प्रतिक्रिया