ककनी गाउँपालिकामा आजदेखि विद्यालय खुल्ने
विदुर खबर
२०७८ भदौ २७ गते ६:४६
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकामा आजदेखि विद्यालय खुल्ने भएका छन् ।
कोरोना भाइरसको माहामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु आजदेखि खुल्ने गाउँपालिका उपाध्यक्ष सीता खतिवडाले जानकारी दिइन् ।
उनका अनुसार भौतिक उपस्थितिमा पठनपाठन हुने तर स्वास्थ्य मापदण्ड पूर्ण रुपमा लागु हुनेछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द
आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने





प्रतिक्रिया