बाग्मति प्रदेशका कृषि राज्यमन्त्रि मैनालीको नुवाकोटमा स्वागत

विदुर खबर २०७८ भदौ २६ गते २१:१६

नुवाकोट । बागमती प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री बद्री मैनालीको नुवाकोटमा स्वागत गरिएको छ ।

Advertisement

एमाले पार्टी कार्यालय विदुरमा एक कार्यक्रमको आयोजना गरि राज्यमन्त्रि मैनालीको स्वागत गरिएको हो ।

Advertisement

 

प्रतिक्रिया