विदुर १० मा कांग्रेसको वडा इकाई समिति सर्वसहमत रुपमा चयन
नुवाकोट । नेपाली कांग्रेस विदुर नगरपालिका वडा नम्बर १० को इकाई समिति सर्व सहमत रुपमा चयन गरिएको छ ।
मंगलवार भएको अधिवेशनले रामशरण थापाको सभापतित्वमा कार्य समिति निर्विरोध निर्वाचित गरेको हो ।
उप–सभापतिमा अष्टमान डङ्गोल, रामराजा ठकुरी सचीवमा लेखनाथ रिजाल रघुनाथ प्याकुरेल तथा सहसचिवमा सुरेन्द्र तिमिल्सिना र रबिन घले चयन भएका छन् ।
यस्तै क्षेत्रिय प्रतिनिधिहरुमा नारायणप्रसाद प्याकुरेल, कृष्णप्रसाद प्याकुरेल,राजन रिजाल, हरिप्रसाद प्याकुरेल, गणेश नेपाल, दिपेन्द्र प्याकुरेल (कान्छा), शैलेन्द्र राज प्याकुरेल, अशोक धमला, हरिकृष्ण डङ्गोल, पर्वत डङ्गोल, अर्जुन मिजार, अनिल कुमार घले , रुपा पान्डे, शान्ती प्याकुरेल, यसोधा घिमिरे, सुश्मा श्रेष्ठ र गायत्री अधिकारी चयन भएका छन् ।
निर्वाचित भएकाहरुलाई मंगलवार नै प्रमाणपत्र प्रदान र्गिरएको छ । यसअघि सोमवार हुनुपर्ने अधिवेशन प्राविधिक कारणले मंगलवार सारिएको क्षेत्रिय प्रतिनिधिमा निर्वाचति पर्वत डंगोलले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बाबुराम शर्माको कृति ‘जीवनको पाठशाला’ विमोचन
आज तमु ल्होसार, सार्वजनिक बिदा
कुलमानलाई रास्वपाले दियो दोस्रो वरीयता
बालेन्द्रले भने : म नेपाल हाँसेको हेर्न चाहन्छु
कांग्रेसको समानुपातिक सूचीमा अर्जुननरसिंहको नाम





प्रतिक्रिया