कांग्रेसको विदुर ४ को मतदान सम्पन्न, केहीवेरमा मतगणना शुरु हुँदै
विदुर खबर
२०७८ भदौ २२ गते १५:१२
नुवाकोट । नेपाली कांग्रेस विदुर नगरपालिका वडा नम्बर ४ मा नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ ।
विहान ८ बजेदेखि शुरु भएको मतदान केहीवेरअघि सम्पन्न भएको हो । कुल एकसय ९५ जना मतदात रहेको वडा नम्बर ४ मा एक सय ७७ मत खसेको निर्वाचन अधिकृत हरेराम गिरीले जानकारी दिए ।
कांग्रेसको वडा सभापतिको लागि वडा नम्बर ४ मा वर्तमान सभापति मुकुन्द प्रसाद अधिकारी र रामचन्द्र रिमालविच प्रतिष्पर्धा भइरहेको छ ।
निर्वाचनमा रिजाल र अधिकारी दुई प्यानलसहित मैदानमा उत्रिएका छन् । उनीहरुबीच चुनावी प्रतिष्पर्धा तिव्र हुने अपेक्षा गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया