तादी १ उर्लेनिमा यादव खनाल वडा सभापतिमा निर्वाचित
विदुर खबर
२०७८ भदौ २० गते २२:२३
नुवाकोट । नुवाकोटको तादी गाउँपालिका वडा नम्बर १ उर्लेनिमा यादव खनालको नेतृत्वमा नेपाली कांग्रेसका वडा समिति निर्विरोध निर्वाचित भएका छन् ।
आइतवार भएको अधिवेशनले खनाल नेतृत्वको कार्यमिति निर्विरोध निर्वाभित भएको नेपाली कांग्रेस तादी गाउँपालिकाले जनाएको छ । अधिवेशनले उपसभापतिमा बद्रीवहादुर थापालाई चयन गरेको छ ।
यस्तै सचिवमा राम तामाङ र गोकर्ण थापा सह–सचिवमा अजय तामाङ र भैरव तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया