News Flash: नुवाकोटमा बन्दको प्रभाव,थानापतिमा मिनिट्रकमा आगजनी
विदुर खबर
२०७५ साउन २९ गते २:३४
विदुर÷ विप्लव माओवादीले आफ्नो नेता पक्राउ गरेको विरोधमा आज गरेको नेपाल बन्दको प्रभाव नुवाकोटमा समेत परेको छ ।
बन्दको कारण नुवाकोटबाट छुटुने लामो दुरी तथा छोटो दुरीका वसहरु ठप्प भएका छन । बन्दले नुवाकोटमा प्रभाव पारेको छ ।
यसैसिबच बन्दको अव१ा गरेको भन्दै विप्लव माओवादीले नुवाकोटको थानापतिमा एक मिनिट्रकमा आगजनि गरेको छ । विप्लव माओवादीले घटनाको जिम्मा लिँदै बन्दको अवज्ञा गरेमा अन्यलाई समेत आगजनि गर्ने चेतावनि दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया