ढुंगाले किचेर हाइड्रोपावरका श्रमिकको मृत्यु
विदुर खबर
२०७८ भदौ १८ गते ६:५४

नुवाकोट । ढुंगाले किच्दा ताप्लेजुङमा निर्माणधीन सानिमा हाइड्रोपावरमा कार्यरत श्रमिकको मृत्यु भएको छ ।
हाइड्रोपावरको साइटस्थलमा रहेको भान्सामा बसिरहेका फत्ताङलुङ गाउँपालिका-१ का ४४ वर्षीय खगप्रसाद तामाङको ढुंगाले किचेर ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरीले कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कैलाश अधिकारीका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग





प्रतिक्रिया