मानव अधिकार तथा शान्ति समाज नुवाकोटको १३ औ साधारणसभा सम्पन्न
विदुर खबर
२०७८ भदौ १२ गते २०:२५
नुवाकोट । मानव अधिकार तथा शान्ति समाज नुवाकोटको १३ औ साधारणसभा सम्पन्न भएको छ ।
शनिवार विदुरमा भएको साधारणसभालाई सम्बोधन गर्दे नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्रि अर्जुननरसिंह केसीले समाजको लागि शान्ति आवश्यक रहेको बताए । उनले लोकतन्त्रको कुरा मात्रै गरेर निरंकुश शासन गर्न नहुने बताए । सत्य हराएमा शान्ति र न्याय मर्ने बताए ।
यस्तै कार्यक्रममा बोलदै नेपाली कांग्रेसका सचिव सुरेन्द्रराज अधिकारी, प्रवत्ता राजु थापा, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की लगायतले मानव अधिकार तथा शान्ति समाज निर्माणमा सबै सरोकारवालाहरु एक जुट भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा विभिन्न सरोकारवालाहको उपस्थिति रहेको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’





प्रतिक्रिया