भिरबाट लडेका युवा संघ नेताको मृत्यु
विदुर खबर
२०७८ भदौ १२ गते १९:२४

नुवाकोट । भिरबाट लडेर गम्भीर घाइते भएका युवा संघ नेपाल बैतडीका सदस्य विजय भाटको उपचारको क्रममा मृत्यु भएको छ ।
दशरथचन्द नगरपालिका– ५ दमरखोली घर भएका ३० वर्षीय भाटको उपचारको क्रममा शुक्रबार धनगढीस्थित मायामेट्रो अस्पतालमा मृत्यु भएको हो ।
बिहीबार साँझ सदरमुकामबाट घर फर्कने क्रममा कलुवाड मोडबाट लडेर भाट घाइते भएकाथिए । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
मृतक भाटका एक वर्षका छोरा र २२ बर्षकी श्रीमती छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया