मोटरसाइकल चोरी कसुरमा युवक पक्राउ
विदुर खबर
२०७८ भदौ १२ गते ९:०७
नुवाकोट । मोटरसाइकल चोरी कसुरमा ताप्लेजुङका एक युवक परेका छन् ।
पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका-५ पापुङ बस्ने पासाङ तेम्वा शेर्पा रहेका छन् ।
फुङ्लिङ नगरपालिका-४ शान्ति टोल बस्ने लक्ष्मी पौडेलको मे ९ प ८२१० को पल्सर मोटरसाइकल गत २८ चैतमा चोरी भएको थियो । उनले त्यसको भोलिपल्ट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा निवेदन दिएकी थिइन् ।
शेर्पा शुक्रबार मोटरसाइकल सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता कैलाशकुमार अधिकारीले जानकारी दिए ।
मोटरसाइकल मेरिङदेन गाउँपालिका-६ नाल्वो लुकाई राखेको अवस्थामा फेला परेको हो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया